उपभोक्ता

  • चिनी जाँचपास


    सिर्सिया सुक्खा बन्दरगाहमा थन्किएको सबै चिनी साल्ट ट्रेडिङ कर्पोरेसनले जाँचपास गराएर लगेको छ । कर्पोरेशनले सबै चिनी छुटाउन ५ करोड रुपैयाँ बैंक धरौटी राख्नु परेको छ । सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक बन्देजका ...

  • नेपालमा उत्पादित माछा भारत निर्यात


    कञ्चनपुर। नेपालमा उत्पादित माछा भारतमा समेत निर्यात हुने गरेको छ । जसको उदाहरण हो कञ्चनपुरको बेलौरी नगरपालिका । त्यँहाको बन्दातालबाट हरेक वर्ष ६० लाख रुपैँया भन्दा बढीका माछा भारत र ...

  • सुन्तलाले बजार पाएन


    डोटी। अघिल्ला वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन निकै बढेको छ । सुन्तला उत्पादन बढेकोमा खुशी भएका यहाँका ग्रामिण क्षेत्रका किसानहरु बजार नपाउने भएपछि चिन्तित बनेका छन् । सुन्तलाले बजार ...

  • किबी खेतीबाट पन्ध्र लाख आम्दानी


    बनेपा। कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ। सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन्। नेपाल ...

  • तरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला


    भीमदत्तनगर। कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताइन् । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिएकी ...

  • उपमेयरको कोसेली : सुत्केरीलाई घ्यू र अण्डा


    बैतडी। मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चौडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसेली’ कार्यक्रम सञ्चालन गरेको छ । सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन ...

  • कुखुराको दानाको मूल्य बढ्यो


    भरतपुर। कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु दुई ५० पैसाका दरले मूल्य बढाएको हो । दाना उत्पादनमा प्रयोग ...

  • उखुको मूल्यमा सहमति नहुँदा उखु खरीद विक्रिमा अन्योल


    विराटनगर। सुनसरी मोरङका उखु कृषक र सुनसरीको बर्जु गाँउपालिकामा रहेको इष्टर्न सुगर मिलबीच उखु मूल्य बारे सहमति हुन नसक्दा यस वर्षको उखु खरिद विक्रीमा अन्यौल देखिएको छ । उखु मुल्य ...

  • सुदूरपश्चिममा रासायनिक मल अभाव


    डोटी। सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी र ...

  • ‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य


    बाँके। सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएको छैन । बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २० लाख ...