समाचार

  • सरकारको निर्णय


    सरकारले मुलुकभरिका सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धमा जाँचबुझ गर्न चार सदस्यीय आयोग गठन गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल ...

  • पशु दुव्र्यवहार


    पशुहरु प्रति गरिने दुव्र्यवहारलाई पशु कल्याण कानुनमा मानबिय अपराध सरहनै दण्ड सजायको व्यवस्था गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । विहिबार काठमाण्डौमा स्नेहाज केयरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका ...

  • मौसम बदली


    पश्चिमी वायुको प्रभावले बिहीबार देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रही अपराह्न पछि मेघ गर्जन र हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा ...

  • कृषि बजेट प्रस्ताव


    कृषि तथा पशुपंक्षी मन्त्रालयले आर्थिक वर्ष २०७६÷७७ का लागि २५ अर्ब २४ करोड दुई लाख रूपैयाँ बराबरको बजेट बनाएर अर्थ मन्त्रालयमा पेश गरेको छ । अर्थ मन्त्रालयले पठाएको सिलिङको आधारमा ...

  • सहकारी मार्फत चामल बिक्री


    दुर्गम क्षेत्रमा लक्ष्य अनुसार चामल बित्री नभए पछि खाद्य संस्थानले सहकारीलाई कमिसन दिएर बिक्री सुरु गरेको छ । टेन्डर प्रक्रियाबाट हवाई ढुवानी गर्ने प्रयास सफल नभए पछि संस्थाले सहकारी मार्फत ...

  • मल अभाव हटाउन माग


    राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरुले खेती लगाउने समयमा देशव्यापी रुपमा नै रासायनिक मलको अभाव भएको भन्दैैैै सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै बैठकमा गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको ...

  • नेपालमा धान,गहुँको उत्पादकत्वमा वृद्धि


    यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ । तीनै बालीको उत्पादन वृद्धि ...

  • नेपालमा धान,गहुँ उत्पादकत्वमा वृद्धि


    यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ । तीनै बालीको उत्पादन वृद्धि ...

  • कृषि प्रर्दशनी मेला २०७६ आयोजना गरिदै


    श्रद्धेय दिवंगत नेता पोष्ट बहादुर बोगटीको स्मृतिमा सामाजिक तथा परोपकारी कार्य मार्फत् उहाको निष्ठा र आर्दशको राजनीतिलाई स्थापित गर्न तथा संस्थागत गर्न मिति २०७२ असोज २८ गते पोष्ट बहादुर बोगटी ...

  • अन्तर्राष्ट्रिय प्राङगारिक कृषि सम्मेलन


    नेपाल सरकार, कृषितथा पशुपन्छी बिकास मन्त्रालयले गठन गरेको माननियमन्त्रीज्यू को अध्यक्षतामा गठित प्राङगारिक कृषि प्रवद्र्धनकालागिउच्च स्तरीय कार्यदलले बैशाख ३१ र जेठ १ गते अन्तर्राष्ट्रिय प्राङगारिक कृषि सम्मेलनको आयोजनाग¥यो । उक्तकार्यदलले ...