समाचार

  • कृषि खबर


    यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ । तीनै बालीको उत्पादन वृद्धि ...

  • एनएमबी बैंक सरल कर्जा


    राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच सरलरुपमा कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता भएको छ । मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्षित गरी कृषि, ...

  • राज्य व्यवस्था समिति बैठक


    प्रतिनिधिसभा अन्तगर्तको राज्य व्यवस्था समितिले बिधिबाटै समायोजनमा देखिएका सवै समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा मंगलबार कर्मचारी समायोजनाका बारेमा देखिएको समस्याका बारमो छलफल गर्दे समितिले व्यक्ती हावी ...

  • भूमिसुधार मन्त्रालय पत्रकार सम्मेलन


    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा बदमासी गर्नेको दिन गएको बताउनुभएको छ । सहकारी नियमावली २०७५ का विषयमा जानकारी दिन मंगलबार काठमाडौमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै ...

  • चिया खेती विस्तार


    नौ खर्बको व्यापारघाटा रहेको वर्तमान अवस्थामा नेपाली चिया क्षेत्र आत्मनिर्भर भएको छ । आर्थिक वर्ष २०७४÷ ७५ मा ३ अर्ब २५ करोड रुपैयाँ बराबारको एक लाख ५२ हजार ६ सय ...

  • चिनीमा बन्देज यथावत


    तीन साता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले झुक्याएको बताए पनि आयातमा परिमाणात्मक बन्देज यथावत् रहने भएको छ । ओली नेतृत्वकै मन्त्रिपरिषद् निर्णयले चिनीको आयात बन्देजलाई जारी राख्ने भएको ...

  • जुनारमा विषादी


    सिन्धुलीमा उत्पादीत जुनारमा किरा नियन्त्रण गर्न जुनारमा विषादी छर्किन थालिएको छ । क्षेत्रगत किरा नियन्त्रण कार्यत्रम अन्तर्गत गोलन्जोर गाउँपालिका ७ मझुवाबाट किरा व्यवस्थापनका लागि प्रोटिन वेट छर्कन थालिएको हो । जुनार सुपरजोन ...

  • चिया विदेश निर्यात


    अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको बेला चियामा भने स्वदेशी बजारको माग धानेर विदेश निर्यात भएको छ । चिया खेती विस्तार सँगै उत्पादन वृद्धि भए पछि निर्यात बढेको हो । ...

  • जडीबुटी प्रशोधन केन्द्र


    गण्डकी प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि अध्यन शुरु गर्न लागिएको छ । नवलपरासी स्थित पूर्व नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको आधुनिक भवन शिलान्यासका क्रममा यस प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र ...

  • बीऊमा अनुदान


    सुदूरपश्चिम प्रदेश सरकारले मसिनो धान प्रवद्र्धन गर्न किसानलाई बीऊमा ५० प्रतिशत अनुदान दिने भएको छ ।प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कैलाली र कञ्चनपुरसँगै पहाडी जिल्लाका किसानलाई समेत बीऊमा ...