उपभोक्ता

  • किबी खेतीबाट पन्ध्र लाख आम्दानी


    बनेपा। कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ। सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन्। नेपाल ...

  • तरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला


    भीमदत्तनगर। कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताइन् । गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिएकी ...

  • उपमेयरको कोसेली : सुत्केरीलाई घ्यू र अण्डा


    बैतडी। मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चौडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसेली’ कार्यक्रम सञ्चालन गरेको छ । सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन ...

  • कुखुराको दानाको मूल्य बढ्यो


    भरतपुर। कुखुराको दानाको मूल्य बढेको छ । दाना उद्योगीको काठमाडौँमा शुक्रबार सम्पन्न भेलाले आजदेखि लागू हुनेगरी प्रति केजी रु दुई ५० पैसाका दरले मूल्य बढाएको हो । दाना उत्पादनमा प्रयोग ...

  • उखुको मूल्यमा सहमति नहुँदा उखु खरीद विक्रिमा अन्योल


    विराटनगर। सुनसरी मोरङका उखु कृषक र सुनसरीको बर्जु गाँउपालिकामा रहेको इष्टर्न सुगर मिलबीच उखु मूल्य बारे सहमति हुन नसक्दा यस वर्षको उखु खरिद विक्रीमा अन्यौल देखिएको छ । उखु मुल्य ...

  • सुदूरपश्चिममा रासायनिक मल अभाव


    डोटी। सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी र ...

  • ‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य


    बाँके। सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएको छैन । बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २० लाख ...

  • किसानलाई बिउ वितरण


    सप्तरीका बाढीपीडित क्षेत्रका किसानलाई सहुलियत दरमा गहुँ बीउ वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय सप्तरीले जिल्लाका बाढीपीडित किसानलाई गहँुको २० मेट्रिक टन बीउ वितरण गरेको सो कार्यालयले जनाएको ...

  • चिनियाँ तेल गुणस्तरीय हिन


    चीन सरकारले अनुदानमा उपलब्ध गराएको खानेतेल गुणस्तरहीन भेटिएपछि खाद्य संस्थानले टेन्डर खरिद गर्ने खरिदकर्तासम्म भेटेको छैन । गुणस्तरहीन ठहरिएको उक्त तेल टेन्डरमार्फत बिक्री गर्न हालसम्म एकजना पनि खरिदकर्ता आएका छैनन् ...

  • किसानले आफ्नो योजना आफैँ छान्न पाउने


    काठमाडौँ। नेपाली किसानको दिन फिरेको हो ? मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले आश्चर्य मान्दै प्रश्न गर्दा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले “अनुदानको रकम खर्च गर्न कानुनी प्रक्रिया पु¥याउनुहोस् मन्त्रालयले कुनै अवरोध ...