वातावरण

  • भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह


    काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।विभागले आगामी २४ घण्टाका प्रदेश नं १ र ...

  • रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन


    काठमाण्डौं । बाँकेको राप्तीसोनारी गाउँपालिकाको गाउँगाउँमा नदीजन्य पदार्थको अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वडा नं २, ४, ५, ६, ८ र ९ का ...

  • चार दिनपछि नेपाल भित्रिदैं मनसुन, औसतभन्दा बढी पानी पर्ने अनुमान


    काठमाण्डौं । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ। अबको दुईरचार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान ...

  • विश्व वातावरण दिवस मनाईदै


    काठमाण्डौं । विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ । हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ ...

  • जडीबुटी र घाँसखेतीबाट जीविकोपार्जन


    काठमाण्डौं । मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्त समूहद्वारा बिजुलीको तार बिछ्याएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन गर्न थालिएको छ । उक्त समूहका विपन्न, दलित र जनजाति ...

  • पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउनुपर्छ स् राष्ट्रपति भण्डारी


    काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान पुर्‍याउनुपर्ने बताएकी छन् । विश्व पानी दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘पानी ...

  • म्याग्दीका सामुदायिक वन हराभरा हुन थाले


    गाउँमा ग्यास चुलोको प्रयोग बढ्दै र पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै गएपछि दाउरा स्याउलाको उपयोगमा कमी आउँदा वन जङ्गल फडानी रोकिएको छ । वनमा दाउरा, घाँस र स्याउला लिन गाउँले ...

  • पारिवारिक निजी वन संघले मनाइयो स्थापना दिवस


    पारिवारिक निजी वन संघले ८ औँ स्थापना दिवस मनाइएको छ । संघका अध्यक्ष जोगराज गिरीको अध्यक्षता एवम् वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । २०७१ सालमा ...

  • जलवायु परिवर्तन ः बेमौसममै फूल्यो लालीगुराँस, उच्च हिमाली क्षेत्रमा लामखुट्टे


    सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर ...

  • जलवायु परिवर्तनको असर घरको बनोटदेखि स्याउखेतीसम्म


    गत वर्ष जेठ र असारमा आएको भारी वर्षाबाट धेरै क्षति पुगेको छ । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने हिमाली क्षेत्रमा वर्षा हुने गरेको छ । ...