राष्ट्रिय खाद्य विकास बैंकले अर्गानिक तथा रैथाने कृषि उपजहरुको बिक्री केन्द्र आर केवि मार्ट काठमाडौंको बौद्धमा सञ्चालनमा ल्याएको छ । पोषिलो आहारको लागि दिगोे कृषि उत्पादन हाम्रो अभियान भन्ने नारा ...
पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।किसान परम्परागत खेती गर्न ...
सरकारले बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गर्ने अधिकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दिएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दे बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गर्ने अधिकार मन्त्रालयलाई दिएको हो । ‘बर्डफ्लू ...
नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ३ सय ९५ रुपैयाँ र मध्यम अण्डाको ...
नेपालको विक्रीवितरण हुदै आएका फलफुलहरुमध्ये महंगो मुल्य पर्ने फलमध्येको एक फल हो किवी । जसलाइ फलको राजा भनेर पनि चिनिन्छ । किवीफल स्वास्थ्यका लागि फाइदाजनक र लाभकारी छ । स्वास्थ्यवद्र्धक ...
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा कौसी खेती मेला हुने भएको छ । वातावरण तथा जनस्वास्थ्य संस्था नेपाल र मध्यपुर थिमि नगरपालिकाको संयुक्त आयोजनामा यही फागुन ३० गते वडा नम्बर ४ को ...
बच्चाको पोषण सुधारका लागि कैलालीको टीकापुर नगरपालिकाले बुवा र हजुरबुवा समूह गठन थालेको छ । नगरपालिकाले पोषण सुधारका लागि पुरुषलाई जिम्मेवार बनाउन बुवा समूह गठन थालेको हो । यसअघि आमा ...
रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि बागलुङका तीन वटा स्थानीय तहमा ‘पशुमा पूर्ण खोप कार्यक्रम’ लागू गरिएको छ । पशुमा ...
सुुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले करिब रु चार लाख मूल्य बराबरको गुणस्तरहीन विभिन्न खाद्य वस्तु जफत गरी नष्ट गरेको जनाएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन ...
चितवनको भरतपुरको भेटेरेनरी अस्पताललाई व्यवस्थित बनाइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा छुट्टै व्यवस्थित मिनी अस्पताल बनाउन लागिएको हो । पशु सेवा विज्ञ केन्द्रभित्र नयाँ स्वरुपको ...