इलाम। इलामका कृषकलाई अदुवाको भाउले यसपटक राहत मिलेको छ । निर्यातमा अवरोध भएपछि अघिल्लो वर्ष पाँच सयदेखि हजार रुपैयाँ प्रतिमन (४० किलो) का दरले अदुवा बेचेका किसानले यसपटक भने सन्तोषजनक मूल्य ...
चीन सरकारले अनुदानमा उपलब्ध गराएको खानेतेल गुणस्तरहीन भेटिएपछि खाद्य संस्थानले टेन्डर खरिद गर्ने खरिदकर्तासम्म भेटेको छैन । गुणस्तरहीन ठहरिएको उक्त तेल टेन्डरमार्फत बिक्री गर्न हालसम्म एकजना पनि खरिदकर्ता आएका छैनन् ...
लमजुङ। दोर्दी खोलाको किनारैमा जस्ताको छानामात्र भएको सानो टहरा छ । टहराभित्र काठका मुढा लडिरहेका छन् । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने कृष्णबहादुर विकलाई फुर्सद नै छैन । ...
अछाम। अछाममा यो वर्ष खाद्यान्न अभाव हुने देखिएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय मंगलसेन अछामका अनुसार गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा संस्थानले अछामका लागि निश्चित गरेको ...
काठमाडौँ। एक साताअघि नेपालको पूर्वी भेगमा प्रवेश गरेको मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको छ ।कमजोर रुपमा प्रवेश गरेको मनसुन देशभर पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले ...