समाचार

  • किसान मर्कामा


    मोरङका किसान एकै सिजनमा खडेरी, बाढी र मल अभावको चपेटामा परेका छन । रोपाइँ गर्ने समयमा खडेरीले धानको बिउ जोगाउन मुस्किल हुँदै रोपेको धानसमेत बाढीले बगाएपछि पुन धान रोप्ने तयारीमा ...

  • चौंरीफार्म पुनःस्थापना हुँदै


    डोल्पामा राजनीतिक खिचातानीका कारण बन्द भएको चौंरीफार्म स्रोत केन्द्र पुनस्र्थापना हुने भएको छ ।जिल्लामा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न २०४५ सालमा चौंरीफार्म स्थापना गरिएको थियो । तर २०५५ सालमा बन्द गरिएको ...

  • उखु किसानको रकम भुक्तानी गर्ने सहमति


    पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको बाग्मती सुगर मिलले किसानको उखुको रकम भुक्तानी गर्ने भएको छ । मिल सञ्चालकले एक सूचना जारी गर्दै गत माघ र फागुन महिनामा किसानहरुबाट खरिद गरेको ...

  • कर्णालीमा ९० प्रतिशत रोपाइँ


    धान रोपाइँमा सबैभन्दा अगाडि कर्णाली प्रदेश देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ९० प्रतिशत रोपाई भएको छ । कर्णालीमा ३८ हजार ३ सय ८५ हेक्टरमा धान खेती ...

  • महँगियो तरकारी


    पछिल्लो दुई हप्तायता तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । सागसब्जीको चर्को मूल्यवृद्धिसँगै यसको ...

  • भारतले धान्दै तरकारी


    ५ नं प्रदेशको मुख्य भन्सार नाका, बांकेको नेपालगञ्ज भएर भारतबाट भित्रिने तरकारीको परिमाण अत्यधिक बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सवा अर्ब रुपैयाँको तरकारी भित्रिएकोमा ...

  • पुष्पखेती प्रदर्शनी


    नेपालमै पहिलो पटक सडकमा पुष्पखेती प्रदर्शन गर्न लागिएको छ ।पुष्पखेतीमा आत्र्मनिभर बनाउने उदेश्यले बुटवल क्षेत्रमा फुलका विरुवा रोप्न तयारी गरेको हो । खासगरी तिहारलाई लक्षित गरेर भारतबाट आयात हुने सयपत्री ...

  • उपभोक्तालाई सकस


    विदेशबाट आयात हुने खसीबोकाको अनिवार्य स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्नपर्ने भएपछि चार महिनादेखि आयात रोकिएको छ . व्यापारीले क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्न नसकेपछि चैतबाट खसीबोका आयात बन्द भएको हो ...

  • सरकारको निर्णय


    सरकारले मुलुकभरिका सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धमा जाँचबुझ गर्न चार सदस्यीय आयोग गठन गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल ...

  • पशु दुव्र्यवहार


    पशुहरु प्रति गरिने दुव्र्यवहारलाई पशु कल्याण कानुनमा मानबिय अपराध सरहनै दण्ड सजायको व्यवस्था गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । विहिबार काठमाण्डौमा स्नेहाज केयरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो बताएका ...