कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा वैदेशिक लगानी आवश्यक रहेको स्पष्टोक्ति दिनुभएको छ । सरकारले प्रतिनिधिसभा भङ्ग भएकै अवस्थामा सर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि ...
स्याङजा मा शुभ बिहानि महिला बहुउदेश्य सहकारी सस्थाको आयोजनामा सात दिने अचार तालिम सम्पन्न भएको छ । महिलाहरुलाई उद्यमशील तथा आत्मनीर्भर बनाउने उद्देश्यले तालीम आयोजना गरिएको हो । हरेक मानिसले ...
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–११ का सूर्यप्रसाद अधिकारी अहिले कृषि पेशा व्यस्त छन् । १४ बर्ष बैदेशिक रोजगारीमा समय विताएका अधिकारी डेढ बर्षदेखि कृषि पेशामा आवद्ध भएका हुन् । कृषि पेशाबाट ...
रुपन्देहीको बुटवल उपमानगरपालिका वडा नम्बर १३ मा सञ्चालनमा रहेको भिजन कृषि सहकारी संस्था बुटवल,१३ बेलबासद्धारा सञ्चालन भएको भिजन कन्य च्याउ पकेट कार्यक्रमले सार्वजनिक सुनुवाई गरेको छ । च्याउ पकेट सञ्चालन ...
माटोको उत्पादन क्षमता कम हुँदै जाँदा अन्न बाली उत्पादनमा ह्रास आएपछि आँधीखोला गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिक रूपमा खेती गराउन कृषकका खेतबारीको माटोको परीक्षण सप्ताह शुरु गरेको छ । गाउँपालिकाले ६ ...
शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरीलाई पैसाका लागि अरुको मुख ताक्नुपरेको छैन । पैसाकै लागि मजदुरी गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने हतारोसमेत छैन । घरकै बारीमा तरकारी खेती गरेर उहाँले वार्षिकरूपमा ...
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई शेयर प्रदान गरिने भएको छ । साझा सहकारीको जग्गामा निर्माण हुँदै गरेका केन्द्रमा नगरपालिकाका सबै घरधुरीलाई शेयर प्रदान गर्न लागिएको ...
विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो ९अम्लिसो० को भाउ बढेपछि किसान औधी रमाएका छन् । उनीहरु अहिले अम्लिसो थुतेर बजारसम्म पु¥याउन थालेका हुन् । मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कुचोको ठूलो ...
काठमाडौं, ५ माघ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताउनुभएको छ । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि ...
रोगका कारण सुन्तला बगैँचाका रुख मर्दै गएपछि सुन्तलाखेती मासेर यहाँका दुई व्यक्ति मिलेर ड्रागनखेती शुरु गरेका छन् । जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर धरमपानीका हिमलाल श्रेष्ठ र देवेन्द्र क्षेत्री मिलेर ड्रागनखेती ...