पशुपन्छी

  • बोइलर चल्लाको मूल्य अस्वभाविक बढाएको भन्दै राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समिति असन्तुष्ट


    नेपाल ह्याचरी सङ्घले बोइलर चल्लाको मूल्य बढाएको छ । आज देखि लागू हुने गरी प्रतिचल्लामा रु पाँच रुपैयाँ बढाइएको हो । यसअघि प्रतिचल्ला ८५ रुपैयाँ तिर्दैै आएका किसानले अब प्रतिचल्ला ...

  • भेडाबाख्रामा रोग देखिएपछि पिपिआरविरुद्धको खोप


    दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पिपिआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान शुरु गरिएको छ । हरेक वर्ष किसानले पालेका खसीबाख्रा तथा भेडालाई ...

  • पशुजन्य व्यापारमा प्रहरीले दुःख दिएको व्यवसायीको गुनासो


    खोटाङ । कृषिउपज ढुवानी गर्नेको एउटै गुनासो छ, “गाउँगाउँमा कृषिउपज सङ्कलन गरेर काठमाडौँसम्म पु¥याउँदा प्रत्येक प्रहरी चेकपोष्टमा प्रहरीले दुःख दिन्छ । सबै कागजात मिलाएर ढुवानी गरिएका सामग्रीको निगरानी गर्नु प्रहरीको ...

  • राप्ती नदीमा छाडियो ७० गोही


    चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन्। चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विभिन्न ...

  • हट्दै गयो ‘लम्पी स्कीन’ रोग


    इलाम । केही महिनाअघि पशुमा देखा परेको ‘लम्पी स्कीन’ रोग पछिल्लो समय आफैँ नियन्त्रणमा आउन थालेको छ । गएको असारदेखि देखापरेको यो रोग पछिल्ला दिनमा कतै पनि देखा परेको छैन ...

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको सङ्ख्या बृद्धि


    दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ । स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको सङ्ख्या बढेर १७ पुगेको छ । गैंडाको बासस्थान र ...

  • चट्याङले ११७ भेडा मर्दा २६ लाख क्षति


    जुम्लाको पातारासी गाउँपालिका—४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका छन् । भेडा ...

  • पशुमा नयाँ भाइरस लम्पी स्किन संक्रमण, सचेत बन्न कृषकहरुलाई आग्रह


    कोरोना भाइरसले विश्वनै आक्रान्त भैरहेको अवस्थामा पशुमा पनि नयाँ भाइरस देखिन थालेको छ । नेपालका विभिन्न जिल्लाका गाई र भैंसीमा लम्पी स्किन नामको भाइरस फेला परेको हो । लम्पी स्किन ...

  • युवाहरु व्यवसायिकरुपमा अस्ट्रिज पालनमा आकर्षित बन्दै


    नेपाल अस्ट्रिज प्रालिले नेपालमा पहिलोपटक अस्ट्रिज पालन व्यवसायिक रुपमा सुरु गरेको थियो । त्यसपछि विस्तारै नेपालमा पनि अस्ट्रिजको व्यवसायिक पालन हुँदै आएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि यसको ...