कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ज्वालाकुमारी साह नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै साहलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिनु भएको हो ।