नेपाल र बंगलादेशवीच मल ल्याउन सम्झौत भएको छ । मल ल्याउने विषयमा विहीबार बंगलादेशमा सम्झौता भएको छ । सम्झौता त्रिमा नेपालको तर्फबाट कृषि सामाग्री कम्पनी लिमिटेडका म्यानेजिङ डाइरेक्टर नेत्र भण्डारी र बंगलादेशको तर्फबाट बंगलादेश केमिकल इन्डष्ट्रि कर्पोरेशनका प्रमुख अहमद अमिन उलहकले हस्ताक्षर गर्नुभयो । बंगलादेश सरकारसँग ५० हजार मेट्रिक टन मल ल्याउन सम्भौता भएको हो ।