कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सह–सचिव पदमा डा शरण पाण्डे नियुक्त भएका छन् । लोकसेवा आयोगबाट खुल्ला प्रतिस्पर्धाबाट बढुवा भएका डा शरण पाण्डे यस अघि भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय बागमति प्रदेशका योजना प्रमुख तथा प्रवक्ताका रुपमा कार्यरत थिए ।